ब्रसेल्समा दसैं मनाइने

आउँदो सेप्टेम्बर २४ आइतबारको दिन दिउसोको  बजेदेखि नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा ब्रसेल्लमा बडादसैं मनाउने कार्यक्रम  तय भएको केन्द्रका महासचिव हरीश्रेष्ठले बताएका छन् ।
 
पाल ब्रुसेल्स मिलन केन्द्रले ब्रुसेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरु एकैथैलोमा भेला गराएर  दसैको मनोरञ्जनका साथमा खानपिन तथा सुभकामना आदानप्रदान मात्रै नभएर स्थानियकलाकारहरुको जोडदार प्रस्तुतिको  साथमा दु:पिडा  थकानको भारि बिसाउने प्रयत्न गर्नेछ|

 
 यसै सुर्चनालाइ निम्तो मानेर सम्पुण बेल्जियमबासि  बेल्जियम बाहिरका नेपाली दाजुभाई तथादिदिभाहिनिहरु उपस्थितभै हाम्रो हौसलामा थप टेवा पुर्याईदिनुहुन बिनम्र अनुरोध गर्दछौ।
 
Ø  बेल्जियम स्थित नेपाली बिनम्र संघ सस्था बाट पाल्नुहुने प्रतिनिधिले  कृपया २३/०९/२०१७ भित्र  जानकारी गराउनुहुन   अनुरोध गर्दछौ:
पारस गौतम  –  0485 08 12 59 email: nbmk2011@yahoo.com
श्रीमती रीता खड्का – 0486 04 31 47
सिता  सापकोटा  – 0483 66 68 18
Ø  आफ्नो नित्र्यगान  अन्य प्रतिभा देखाउन चाहनुहुनेले कृपया निम्न व्यक्तिलाई सम्पर्क गर्नुहोला:
दिपक भण्डारी 0488 41 14 54
येदिना केसी.  0489 06 05 10    
आर्थिक सहयोग गर्न चाहनेहरुले कृपया निम्न व्यक्तिलाई सम्पर्क र्नुहोला:
अर्जुन घिमीरे : 0486 57 16 68
तेजेन्द्र रोका : 0485 80 15 25
नारायण सापकोटा : 0484 61 01 63
अम्बिका केसी.,0486 49 57 65
 
थप जानकारी .
ठाउँ: Rue Eloy 80, 1070 anderlecht (ब्रुस्सेल मिडि ट्रेन स्टेसन बा हिडेर  मिनेट मात्रै)
समय: २४/ ०९ /२०१७ आइतबारको दिन दिउसोको  बजेदेखि 
टिकट दरयूरो १५ मात्रै (खानाको  पानीको व्यवस्था सहित)