ब्रसेल्समा आमा समूहको आयोजनामा तीजको भब्य कार्यक्रम हुँदै

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा ब्रुसेलबासि दिदीबहिनीहरु (आमा समुह)को संयुक्त प्रयाशबाट बिगतकाबर्षहरु झैँ,यही आउँदो १३ सॆप्तेम्बेर आइतबारका दिन  ब्रुसेल्समा तीज  तथा दरखाने कार्यक्रम आयोजना हुन गैरहेको सहर्ष जानकारी गराउछौ I  र साथैबेल्जियम र युरोप स्थित नेपाली संघ सस्थाका प्रतिनिधि, व्यवसायी, बुद्धिजिबी, समाजसेवी साथै सम्पूर्ण  नेपाली दाजुभाई र दिदीबहिनी उपस्थित भैहाम्रो कार्यक्रमको सोभा बधाईदिनुहुन बिनम्र अनुरोध गर्दछौ I
                              
उक्त कार्यक्रममा नेपाली तीजका गीतमा नृत्य तथा अन्य सास्कृतिक मनोरन्जन, स्थानीय कलाकारहरुको जोडदार प्रस्तुति, नाचगानको साथसाथैनेपाली पाराका खानपिनको कार्यक्रमको पनि व्यवस्था गरिएको छ I
TEEJ (1)कार्यक्रमको बिबरण  
मिति: १३ सॆप्तेम्बेर २०१५
समय : १ बजे देखि  राति १० बजे सम्म
स्थान: RUE ELOY 80, 1070 ANDERLECHT
आयोजक: ब्ब्रुसेल्सबासि दिदि बहिनीहरु (आमा समुह)
टिकेट सुल्क:  १० यूरो (दाजु भाइ तथा दिदि हहिनिहरुलाई हरुलाइ)
         : १२ देखि १८ वर्ष सम्म ५ यूरो
         : १२ वर्ष मुनिका लाइ नि:सुल्क