बेल्जियममा भोक्स वागनका ४ लाख कार प्रभावित

carsप्रदूषण मापनमा छली गरेको प्रमाणित भएको  भोक्स वागन ग्रुपका ४ लाख कार बेल्जियमको सडकमा कुदीरहेको बताइएको छ  । यसमा भोक्स वागन मार्कका कार बाहेक अाैडी, सिएत र स्कोडा पनि छन् । आफ्नो कार प्रभावित भए  नभएको थाहा पाउन  www.customercare.dieteren.be साइटमा गएर बुझ्न सकिने छ । यदी प्रभावित भएको भए भोक्स वागन ग्रुपले त्यसबापत लाग्ने पुरै खर्च ब्यहोर्ने कबुल गरेको छ ।