Mar 212016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

opबेल्जियमको स्वच्छ सहर अभियानमा नेपालीहरुले सहभागिता जनाएका छन। बेल्जियमको लुभेन नगरपालिकाको सरसफाई अभियानमा साग्रिला समाज बेल्जियमको सक्रियतामा २२ नेपालीहरु सहभागी भएका थिए। अभियानमा खड्क बहादुर (रामचन्द्र) केसी, दीपकज्योति पौडेल, परमानन्द सापकोटा, मोहन खत्री, दुर्गा खत्री, मन खड्का, जानकी गुरुङ, दीपेन्द्र केसी, रोनिल केसी, पवित्रा कुमारी क्षेत्री, आसुता खत्री, सबिता दाहाल, माया केसी, तुलसी थापा, शृष्टि अधिकारी, सचिना अधिकारी, बसन्त थापा, शिशिर थापा, दुर्गा थापा, उषा केसी, कृष्ण क्षत्री सहभागी थिए।opp
प्रत्येक वर्ष आयोजना हुने यस्ता कार्यक्रममा बिभिन्न संघ सस्थाहरुले सहभागिता जनाउने गर्छन। गत वर्ष पनि साग्रिला समाज र मगर समाज बेल्जियमको तर्फबाट नेपालीहरुले सहभागिता जनाएका थिए। सरसफाइको साथै सामाजिक मिलनका  रुपमा सहभागिता जनाएको अध्यक्ष खड्क बहादुर केसीले जनाए ।

 Leave a Reply

(required)

(required)


*