Aug 142015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

Beautiful-white-snakeब्रसेल्सको इक्सेल्समा एक महिलाको बाथरूममा शुक्रवार सर्प भेटिएपछि  प्रहरी बोलाइन् । प्रहरीले  विषालु हो वा कस्तो सर्प हो थाहा पाउनको लागि  सर्पविषेशज्ञ बोलाएर जानकारी लिएको थियो ।

२ मिटर लामो सो सर्प सेतो रङ्गको भएको बताइएको छ ।

(फोटो प्रदर्शनको निम्ति मात्र)

  One Response to “बाथरूममा सर्प”

  1. यो infomala le pani kehai खबर वा काम पाएनकि के हो । युरोपको दधि सापकोटा वा सन्तोष न्यौपाने जस्तो हुन लागेको । हावा गफ दिने ।?

 Leave a Reply

(required)

(required)


*