फिफा रेन्किङमा बेल्जियम दोस्रो

reddevil-belgiumयही जुनमा फिफाले बनाएको विश्व रेन्किङमा बेल्जियम दोस्रो स्थानमा रहेको छ । इतिहास मै बेल्जियमको यो उत्कृष्ट स्तर हो ।

फिफा रेन्किङमा जर्मनी पहिलो स्थानमा छ भने अर्जेन्टीना तेु्स्रो स्थानमा । त्यस्तै चाैथो स्थानमा कोलम्बिया र पाँचाैं स्थानमा ब्राजिल रहेको छ ।