Oct 222016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका अन्तर्गत सार्बजनिक जंगलमा हल्याण्डकी २३ वर्षीया युवतीलाई जबरजस्ती rape-reu-759करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको नागरिकमा समाचार छ।

काठमाडौं टोखा नगरपालिका–९ धापासी बस्ने सिन्धुपाल्चोक बिशंखुका २९ वर्षीय प्रवेश लामालाई प्रहरीले पक्राउ गरेको हो। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 Leave a Reply

(required)

(required)


*