Apr 052015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

नेपाली दूतावास बेल्जियमले जनसेवाको लागी नयाँ वेबसाईट प्रचलनमा ल्याएको छ | यस अघि संचालनमा रहेको वेब nepalgov-nishana-chhapप्राविधिक कारणवश संचालनमा ल्याउन कठिनाइ भएको दूतावासले जनाएको छ| साथै सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्राथी रहेको समेत दूतावासले जनाएको छ |

दूतावासद्वारा गत साता देखि संचालनमा ल्याएको नया वेब  www.nepalembassybrussels.be रहेको छ|

 Leave a Reply

(required)

(required)


*