Jul 222015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

एजेन्सी, बेलायतको बर्मिङ्घम विश्वविद्यालयले सबै भन्दा पुरानो कुरान फेला पारेको दाबी गरेको छ। विश्वविद्यालयको एउटा शोध kuranटोलिले ‘रेडियोकार्बन डेटिङ टेस्ट’ मार्फत यो पाण्डुलिपि सबैभन्दा पुरानो भएको पत्ता लगाएको हो।  प्राप्त भएको कुरानको पाण्डुलिपि कम्तिमा एकहजार ३७० वर्ष पुरानो भएको विश्वविद्यालयले बताएको छ।

ब्रिटिस लाइब्रेरीका पाण्डुलिपिविद डा.मोहम्मद इसा वालेले यो इस्लाम जगतलाई खुशि दिने खबर भएको बताए।’यो कुरान यति पुरानो हुनसक्ने कुरा शोधकर्ताहरुले कल्पनै गरेका थिएनन्’, विश्वविद्यालयको एक अधिकारी सुसन ओरलले भने।

 Leave a Reply

(required)

(required)


*