Jul 012016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

जनसम्पर्क समिति बेल्जियमले नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोईरालाको ९३ Girija-Prasad-Koirala101औं जन्म जयन्ती मनाउने भएको छ  । यहि जुलाई ३ मा बेल्जियमको लुभेन स्थित लाग्गेत्रापेन रेस्टुरेन्ट मा दिनको १ बजे कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा उपस्थितिको लागी बेल्जियम स्थित विभिन्न संघ सस्थाहरुलाई समितिले अनुरोध गरेको छ ।

 Leave a Reply

(required)

(required)


*