कुसुम भट्टराईको धक्‍का बजारमा

DHAKKA_Novelपत्रकार कुसुम भट्टराईको उपन्यास ‘धक्का’ बजारमा आएको छ। अढाई दशक पत्रकारिता तथा सांगीतिक क्षेत्रमा सक्रिय भट्टराईको यो पहिलो साहित्यिक कृति हो।
उपन्यासमा गत वैशाख १२ गतेको महाविनाशकारी भूकम्प र त्यसअघिका सामाजिक र राजनीतिक विसंगतिलाई विषयवस्तु बनाइएको छ ।