एनआरएन बेल्जियमद्वारा अन्तर्राष्ट्रिय नारी दिवसको आयोजना

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एनआरएन बेल्जियमले महिला बिषयक एक कार्यक्रमको आयोजना गरेको छ| कार्यक्रम ८ NRNA Belgiumमार्चमा बेल्जियमको अन्त्वेर्पेंनस्थित Kerkstraat 121मा दिनको १ बजे बाट हुदैछ|

कार्यक्रममा महिला माथि हुने गरेका हिंसा र असमानताको विरुद्वमा एक छलफल गरीने एनआरएनले जनाएको छ|