Mar 062015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एनआरएन बेल्जियमले महिला बिषयक एक कार्यक्रमको आयोजना गरेको छ| कार्यक्रम ८ NRNA Belgiumमार्चमा बेल्जियमको अन्त्वेर्पेंनस्थित Kerkstraat 121मा दिनको १ बजे बाट हुदैछ|

कार्यक्रममा महिला माथि हुने गरेका हिंसा र असमानताको विरुद्वमा एक छलफल गरीने एनआरएनले जनाएको छ|

 Leave a Reply

(required)

(required)


*