एनआरएन बेल्जियमको अध्यक्षमा चार जनाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ बेल्जियमको भावी नेतृत्वको लागी चार जनाको उम्मेदवारी परेको छ। अध्यक्ष पदको लागी NRNA Belgiumगंगाधर गौतम, उल्का घिमिरे, सरु चापागाई र गडुल ध्वज गुरुङले आज निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।

त्यसै गरी  उपाध्यक्षमा पदम गुरुङ, पारस गौतम,कमल पन्थी, कृष्ण पौडेल र महिला उपाध्यक्षमा यशोदा थापा र दुर्गा गुरुङले आफ्नो उम्मेदवारी दिएका छन।

महासचिब पदका लागी यामु निरौला र लोक दाहाल, सचिबमा गोबिन्द अधिकारी, रमेश कंडेल, राजु क्षेत्री र राकेश कर्माचार्यको उम्मेदवारी परेको छ।

कोषाध्यक्षमा माया लामा र रेणु गुरुङले उमेदवारी दर्ता गराएका छन भने आईसीसी सदस्यको लागी गोपाल सिंखडा, चिजकुमार श्रेष्ठ, नेत्र मगर र किसन केसीको उम्मेदवारी परेको छ।

(अपडेट हुदै……. )