एनआरएनए बेल्जियमको साधारणसभा अक्टोबरमा हुदै

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको बार्षिक साधारण बेल्जियमको लुभेनमा हुने भएको छ । nrn-belgium-logo-cut  आउदो अक्टोवर २३ मा आयोजना गरिएको उक्त साधारणसभामा सहभागिताको लागि संघले बेल्जियमस्थित स्थित सम्पूर्ण नेपाली संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार, साधारण तथा पंजीकृत सदस्यहरु, अन्तराष्ट्रीय समन्वय परिषदका पदाधिकारी लगाएत कार्यसमिति सदस्य एवं सल्लाहकारहरुका साथै सम्पूर्ण नेपालीलाइ  अनुरोध गरेको छ ।