Jun 172016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

ईतालीको रोममा भानु जयन्तीको आयोजना  गरिएको छ ।  कार्यक्रम आउदो जुलाई १७ मा ईटालीको रोममा हुदैछ ।अनेसास ईटाली's profile photo अन्तराष्ट्रिय नेपाली साहित्य समाज ईटालीले पहिलो पटक भानु जयन्तीको आयोजना गरेको हो ।

कार्यक्रममा इटालीमा रहेका साहित्य सर्जकहरुका रचना वाचन गरिने कार्यक्रम रहेको समाजका महासचिव रामहरी खकुरेलले जानकारी गराए ।

 Leave a Reply

(required)

(required)


*