Oct 242015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

time changeआज शनिवारको रात बित्दै गर्दा युरोपमा समय परिवर्तन हुँदै छ । जसअनुसार एक घण्टा बढी सुत्न पाइनेछ । राती ३ बज्दा घडीको सुइ उल्टो घुमाएर २ मात्र बनाउनुपर्नेछ । इन्टरनेट वा तरङ्ग संकेतसँग समायोजन गरिएका घडी आफै सच्चिन्छन् भने अन्य परम्परागत घडीहरू आफैले सच्याउनुपर्छ ।

जाडो यामको समयअनुसार अक्टोबर २५ मा समय परिवर्तन हुन्छ ।

 Leave a Reply

(required)

(required)


*