Dec 252015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको चौंथो अधिवेशन लुभेनमा २५ डिसेम्वरमा सम्पन्न भयो ।Deepak Jyoti Paudel
पहिलो सत्रमा समाजका पदाधिकारी र पर्यवेक्षकहरुले आफ्ना विचारहरु प्रकट गरेका थिए । अधिवेशनमा महासचिव दीपकज्योति पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष परमानन्द सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता अध्यक्ष दीपेन्द्र के.सी.ले गर्नुभएको थियो । उपाध्यक्ष राजकुमार पुडासैनीले स्वागत र महासचिव दीपकज्योति पौडेलले सँचालन गर्नुभएको थियो ।
सोही अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि दीपकज्योति पौडेलको अध्यक्षतामा नयाँ समितिको गठन गरेको छ । नवगठित समितिमा विष्णु सापकोटा र राजकुमार पुडासैनी  उपाध्यक्षद्वय, परमानन्द सापकोटा महासचिव, मोहन खत्री सचिव, डिल्ली अम्माई कोषाध्यक्ष र सदस्यहरुमा नन्दराज घले, माधव सापकोटा, हरि श्रेष्ठ, यामु निरौला र सौरभ कारञ्जित रहनु भएको छ ।12434452_139714269733204_1186252116_n

  9 Responses to “ अ. ने. सा. स. बेल्जियमको अध्यक्षमा दीपकज्योति पौडेल”

 Leave a Reply

(required)

(required)


*